लमही २२पुस । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको सरुवा र पुनः हाजिरीको विषयले लमही नगरपालिका अस्तव्यस्त भएको छ । लमही नगरपालिका वडा नं। ६ सञ्चारटोलमा गत वर्ष नाला निर्माण र सडक ग्राभेल गर्न पाँच लाख बजेट थियो । उपभोक्ताले सबै काम गर्दा ५४ हजार मूल्य बरावरको श्रमदान गर्नुपर्ने थियो तर नाला निर्माणको काम हुन सकेन ।…