भैरहवा २१ पुष । सिद्धार्थनगर नगर पालिकाको कार्यालयले छाडा चौपाया ब्यवस्थापनको नाममा चौपायाहरुलाई ट्रकमा बाधेर लतार्दै गरेको दृश्यले नगरवासीहरुमा रोष उत्पन्न गराएको छ ।सिद्धार्थनगर नगर पालिकाको कार्यालयले नगरमा रहेका छाडा चौपायाहरुलाई ब्यवस्थापनको काम सुरु गरेको छ । यसको लागि अस्थायी क्वारेन्टाइन बनाएर चौपायाहरुलाई त्यहाँ राख्ने र त्यसपछि पशु धनिलाई जरिवाना तिराएर र सम्पर्कमा नआउनेको हकमा…