पाल्पा २१ पुस । जिल्लाको पूर्व खोला–३, कमेरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व खोला–३, भालुकुन बस्ने २८ वर्षका सेते सारू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।गए राति निस्दीबाट पूर्व खोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा सोही ट्याक्टरका सहचालक रहनुभएका सारुको घटनास्थलमै मृत्यु भएको…