कपिलवस्तु, २० पुस । शीतलहरसँगैँ अत्यधिक चिसो बढेपछि कपिलवस्तुमा बाणगंगा बाहेक अन्य पलिकाका सामुदायिक विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । बाणगंगा नगरपालिकाले भने विहिवार देखि परिक्षा सञ्चालन गर्ने भएको छ । परिक्षा पछि शैक्षिक क्यालेन्डर अनुसार विद्यालय बन्द हुने बाणगंगा नगरपालिका शिक्षा…