बुटवल, १९ पुस । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा अध्ययनरत कपिलवस्तु धनकौलीकी रुप रौतारले प्रदर्शनी आइडल–२०७९ को उपाधि चुम्न सफल भएकी छन् । रुपन्देही उद्योग संघको आयोजनामा यही पौष ७ गतेदेखि १९ गतेसम्म भएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा आयोजित ‘प्रदर्शनी आइडल’मा अडिसन पार गरेका ३३ जना प्रतिस्पर्धीलाई पछि पार्दै…