दाङ ३१ जेठ । दाङ(देउखुरीको भालुवाङमा व्यक्तिको जग्गा सशस्त्र प्रहरीले कब्जा गरेको बिषय संघीय संसदमा उठेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सशस्त्र प्रहरीको कब्जामा रहेको व्यक्तिको जग्गा तत्काल फिर्ता गर्न माग गरेका छन् । उनले देशमा शान्तिपक्रृया आईसकेको यतिका समय सम्म पनि जनताले आफ्नो जग्गा फिर्ता नपाउनु अत्यन्तै…