काठमाडौँ, २७ भदौः कृषि विभागले देशभर तरकारी, फलफूल, बीउबेर्नालगायत कृषि उत्पादनको सहज ढुवानीको व्यवस्था मिलाउन अनुरोध गरेको छ । देशमा विद्यमान असहज र विषम परिस्थितिका कारण कृषिजन्य उत्पादन ढुवानीमा समस्या देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले यस्तो अनुरोध गरेको प्रवक्ता जगन्नाथ तिवारीले जानकारी दिनुभयो । यसका कारण उपभोक्ताले तरकारी, फलफूल, बीउबेर्नालगायत कृषि उत्पादन…