कपिलवस्तु १३ असार । लुम्विनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीलाई मामाको धन फुपूको श्राद्ध जस्तै भएको छ । फलस्वरुप राज्यकोषको करोडौ रकम आफै नेतृत्वको गैससलाई दिएर यस्तै लुट मच्चाएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लामो समयदेखि आफैंले स्थापना गरेको संस्थालाई सरकारी बजेट उपलब्ध गराउँदै आएको पुष्टि भएको हो । चौधरीले स्थापना गरेको…