सन्तोषकुमार गुप्ता,दाङ ३० जेठ ।लुम्बिनी प्रदेशसभामा प्रमुख बिपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । उहाँले प्रदेशका जनताको जीवनस्तर सुधार गर्नेगरी सरकारले सबैदल लाई साथ लिएर अभिभावकीय भूमिकाका साथ काम गर्न तयार रहनुपर्ने समेत बताउनुभयो । लुम्बिनी…