घरेलु महासंघको पहलमा निर्णय देउखुरी, भाद्र १९ उद्योगीहरूले भन्सारमा तिर्नुपर्ने ३ लाख रुपैयाँ धरौटीसहितको एक्जिम कोड सरकारले यस वर्षदेखि हटाउने निर्णय गरेको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको पहल र निरन्तर दबाबपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको महासंघले दाबी गरेको छ। देउखुरीमा सम्पन्न वैठकपछि महासंघले जानकारी दिँदै विगत ७ वर्षदेखि निरन्तर…