बुटवल २३ जेठ । नेपालमा विक्रि वितरणका लागि सिफारिस नै नभएको मल खुलेयाम विक्रि हुँदै आएको फेला परेको छ । कृषि ज्ञान केन्द्र रुपन्देही, जिल्ला प्रशासन कार्यालय र साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले शुक्रबार बुटवलमा गरेको बजार अनुगमनमा अवैध मल विक्रि गरेको अवस्थामा भेटिएको हो ।बुटवल–६ नेपालजञ्जरोडमा अवस्थित ढकाल एग्रोभेटमा विक्रिका लागि राखिएको ४९…