जानु पाण्डेकपिलवस्तु १२ जेठ ।कपिलवस्तुका तिन पालिकाले बाल श्रम मुक्त बनाउने अभियान चलाउने भएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले बालश्रम मुक्त नगर बनाउने योजना बनाउने भएका छन् । नीति निर्माण, कार्ययोजना निर्माण, तथ्याङ्क सङ्कलन र योजना परिचालनका क्षेत्रमा काम गर्ने बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो ।मेयर श्रेष्ठले…