कपिलवस्तु ३ असोज ।नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझावसमेत उनले शनिबार दिउँसो दिएका छन्।मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका…