दाङ ८ वैशाख । सडक खण्ड निर्माण नभएपछि दाङका बासिन्दाले सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्। घोराही–तुलसीपुर सडक खण्ड निर्माणमा ढिलाइ हुँदा निकै सास्ती भोग्नुपरेपछि उनीहरूले यस्तो चेतावनी दिएका हुन्। यसअघि उनीहरूले विभिन्न आन्दोलन समेत गरेका छन्।वर्षौदेखि फोरलेन सडक बनाउने भनिए पनि हालसम्म कुनै काम नभएपछि स्थानीय आक्रोशित बनेका हुन्। उनीहरूले केही दिनअघि…