काठमाडौं १५ कार्तिक । भ्रष्टाचार अभियोगमा निलम्बित मुख्यसचिव डा। वैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएका छन् ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार गरेको फैसलाले अर्याललाई सफाइ दिएको हो ।अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार अर्यालले सफाइ…