कपिलवस्तु १० असार ।कपिलवस्तु भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्तमान सरकार लामो समय निरन्तर रहने दाबी गरेका छन् । पछिल्ला दिनहरुमा विभिन्न संचार माध्यमहरुमा वर्तमान सरकार ढल्न सक्ने अड्कलबाजीका समाचारहरु आईरहेको भन्दै उनले ति समाचारको खण्डन गरे ।सोमबार बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले…