भैरहवा, १ जेठ ।लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन समितिले लुम्बिनीको संरक्षण तथा विकासका लागि १२ बुँदे योजना प्रस्ताव गरेको छ । समितिले गरेको अध्ययन प्रतिवेदन प्रस्तावमा यस्ता योजना पेस गरिएको छ ।लुम्बिनी विकास कोषद्वारा वैशाख ६ गते गठित सो अध्ययन समितिले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भएका अनियमित क्रियाकलापलाई व्यवस्थित गर्नेगरी तत्काल कार्यान्वयन…