पार्वती पाण्डेकपिलवस्तु ७ साउन । साउन ७ गते, अर्थात् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृति दिवस । संस्थापक महासचिव पुष्पलालको स्मरण र उहाँप्रति श्रद्धासुमन अर्पण गर्न आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलाल स्मृति दिवस मनाइएको छ । कपिलवस्तुमा आयोजित नेपाली राजनिती र पुष्पलाल एक परिचर्चा कार्यक्रममा वोल्दै एमालेकी केन्द्रिय सचिव पदमा अर्यालले…