बुटवल,१८ पुस । गुल्मीमा पार्किङमा राखेको टेक्टरको डिजेल टंकीमा अज्ञात व्यक्तिले नुन राखिदिएपछि टेक्टर बिग्रिएर टेक्टर धनीले ठूलो क्षति ब्यहोर्नुपरेको छ । रुरु क्षेत्र गाउपालिका वडा नंं ४ चौतारामा पार्किङमा राखेको लु ४ त ५५७ नम्बरको टेक्टरको डिजेल टंकीमा अज्ञात व्यक्तिले नुन खन्याइदिएपछि टेक्टर स्टार्ट नहुने भएको टेक्टरधनी माधव खड्काले बताए । टेक्टर स्टार्ट नभएपछि…