दाङ २४ असोज । दाङमा एकै रातमा अवैधरूपमा दुई सय बढी रुख काटिएका छन् । घोराही उपमहानगरपालिका–१ र बंगलाचुलीको सीमा जोड्ने सुवाखोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते झण्डै दुई सयको हाराहारीमा साल, अस्ना, सिमल, जामुनलगायतका रूखहरू काटिएको जिल्ला वन कार्यालय दाङका प्रमुख मोहनलाल श्रेष्ठले जानकारी दिए ।अज्ञात समूहले एकै रातमा उक्त क्षेत्रका रूखहरू अवैध…