कपिलवस्तु १३ साउन । चरेश ओसार पोसारमा महिलाको बिकट पहाडी जिल्लाका बिपन्न महिलाहरुलाई प्रयो गर्ने गरिएको पाइएको छ । अशिक्षित, बिपन्न र आर्थिक अवस्था कमजोर भएको महिलालाई प्रलोभनमा पारेर चरेश ओसार्न महिलाहरुको प्रयोग गरेको प्रहरी अनुसंधानले देखाएको छ । गत बैशाख २६ गते नेपालबाट भारत तर्फ लैजादै गरको अवस्थामा २ नेपाली महिला कपिलवस्तुको कृष्णनगर २…