कपिलवस्तु २६ साउन । नेपाल सरकारका संघीय खानेपानी मन्त्री महिन्द्र राय यादवले खोपानीको पाइपलाइनलाई ४ करोड ५० लाख रकम बिनियोजन भएसंगै कृष्णनगरवासी हर्सित भएको भन्दै हरेक घरमा धारा पुग्नेगरी वितरण गर्न थप वजेट उपलब्ध गराउने वताउनु भएको छ। उहाले कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने बताउनु भएको छ । मन्त्री यादवले कृष्णनगर खानेपानी संस्थानको अनुगमन खानेपानी…