पार्वती पाण्डेकपिलवस्तु ९ असारकपिलवस्तुको बाणगंगा नगरपालिकाले गतवर्ष प्रस्तुत १ अर्ब २८ करोड बजेटमा थप २८ करोड वढाएर १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाको वजेट नगरसभामा पेश गरेको छ । नगरपालिकाको १३ औं नगरसभाको पहिलो बैठकमा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि रु १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको…