रुपन्देही ४ जेठ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले लगाएको खेती प्रचण्डले स्याहार्ने भएकाछन् । यो प्रसंग हो २०७७ साल फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुँदा बुटवलबाट पाल्पाको दुई डाँडा बसन्तपुर र नुवाकोटमा जाने दुई केवलकार १० दिनको अन्तरमा शिलन्यास गरिए ।धेरैलाई विश्वास लागेको थिएन यति छिटै यहाँ केबलकार…