वाँके १३ मंसिर । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन मङ्गलबार नेपालगन्जमा शुरु भएको छ । नेपालगन्जको बालेगाउँमा मङ्गलबारदेखि शुरु भएको महासङ्घको सो राष्ट्रिय महाधिवेशनको मुख्य न्यायाधीश डा रत्न बागचन्दले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै मुख्य न्यायाधीश डा. बागचन्दले नेपालको संविधानले अपाङ्गता भएका र नभएका बीच कुनै पनि भेदभाव नगरेको जनाउँदै अपाङ्गता भएका नागरिकलाई…