कैलाली, ५ कात्तिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताउनुभएको छ । किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उहाँले किसानहरूले धानको समर्थन मूल्य पाए÷नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई…