एक लाख बढिको अवैध कुखुरा बरामद

कपिलवस्तु १० असार । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको १ लाख ३० हजार बराबरको अबैध कुखुरा बरामद गरेको छ ।कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट अबैध कुखुरा बरामद गरी इलाका प्रहरी कार्यालय बहादुरगंजको कम्पाउण्डमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका नायब निरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ …

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६