कपिलवस्तु ८ फागुन ।७३ प्रजातन्त्र दिवसमा कपिलवस्तुको तौलिहवामा कबिता प्रतियोगीता र श्रस्टाहरुलाई सम्मान गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोमगा सूजनशील नारी साहित्यिक समाजले वडा स्तरीय निम्म माध्यमिक तह कबिता प्रतियोगीता र सम्मान कार्यक्रम गरेको हो । प्रतियोगीतामा सिद्धार्थ बोडिङ स्कुलका अन्सु दुबे प्रथम , बुद्ध ज्योति बोडिङ स्कुलकी सुप्रेक्षा शुक्ला द्धितीय…