बुटवल, कात्तिक २४ नेपालको पश्चिमी आर्थिक केन्द्रका रूपमा विकसित बुटवलले अब पाँचतारे आतिथ्य सेवा प्राप्त गरेको छ । आधुनिक सुविधा र अन्तर्राष्ट्रिय स्तरको सेवा व्यवस्थासहित ‘हायात प्लेस बुटवल’ होटल औपचारिक रूपमा सञ्चालनमा आएको छ । यससँगै बुटवलले प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय आर्थिक नक्सामा पनि नयाँ पहिचान निर्माण गरेको छ ।विश्वप्रसिद्ध हायात ग्रुप अन्तर्गतको यो होटल…