अर्घाखाँची ६ माघ । अर्घाखाँची जिल्ला प्रशासनमा अबदेखि सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने भएको छ । जिल्ला प्रशासनमा भोलि माघ ७ गतेदेखि सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना अर्थात कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने भएको हो ।सेवाग्राहीको कार्ड बाहिर गेटमा चेक गरेर…