भजनी (कैलाली), ७ वैशाख कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिकवन बेत बाँसका लागि प्रख्यात छ । सामुदायिक वनले बर्सेनि लाखौँको बेत बाँस सङ्कलन गर्दै आएको छ । वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस हो । आर्थिक हिसाबले सम्पन्न सामुदायिक वनले बेत बाँसको सङ्कलनमा दर्जनौँ स्थानीयलाई रोजगारी सिर्जन गर्दै आएको छ । अहिले वनबाट…