रुपन्देही २२ बैशााख । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशनबाट दिपेन्द्र अधिकारी निर्विरोध भएका छन् । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा उनीसहित ३ जना अध्यक्षको उम्मेदवारी दर्ता भएपनि नेताहरूले सहमतिमा नेतृत्व टुंगो लगाएका हुन् । अधिकारी निवर्तमान अध्यक्ष हुन् । एमाले नेता वैजनाथ चोधरीले सबै नेताहरूको सहमतिमा पदाधिकारी सर्वसम्मत बनाइएको बताए । यद्यपि यसलाई निर्वाचन…