जुम्ला १७ बैशाख । जुम्लामा आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन् । पातारासी गाउँपालिका–३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन् । शनिवार पातारासी गाउँपालिका–१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । छोरीले मुसलले आमाको टाउकोमा हान्दा मृत्यु…