काठमाडौं, १४ कात्तिक । अफगानिस्तानमा बन्दुकधारीको एक समूहले विवाहस्थलमा प्रवेश गरी कम्तिमा दुई जनाको हत्या गरेको छ । विवाह समारोहमा गीत बजेको र त्यसलाई रोक्न भन्दै तीन जना बन्दुकधारीले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् ।पूर्वी अफगानिस्तानमा भएको उक्त आक्रमणमा कम्तिमा दुई जना मारिएको र अन्य १० जना घाइते भएको बीबीसीले जनाएको छ । एक प्रत्यक्षदर्शीले शुक्रबार…