कपिलवस्तु १५ असार। कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ कालागि ८२ करोड ७३ लाख १५ हजार बजेट बिनियोजित गरिएको छ । नगर पालिकालको नवौं नगर सभाले सो बजेट बिनियेजित गरेको हो । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको अनुमतिमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको बजेट सभाले पास गरेका छ । आर्थिक बिकासमा ४ करोड २८ लाख…