नेपालगन्ज २२ कार्तिक । निर्मला कुर्मी अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दासँग जोडिएका ६ जनालाई सोमबार प्रहरीको सम्पर्कमा आएका छन्। आइतबार प्रहरीले उनीहरुलाई सम्पर्कमा आउन सूचना दिएको थियो।रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जना प्रहरी सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी)…