बुटवल १० असार ।लुम्बिनी प्रदेश सरकारले विपक्षी दलका कारण बजेटमाथि छलफल हुन नपाएको बताएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका अरु मन्त्रीहरुलाई समेत राखेर गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विपक्षी दलले अनेक बहानामा सरकारले ल्याएको बजेटमाथि छलफल हुन नदिएको बताए।उनले भने विपक्षीदल गैर जिम्मेवार रहे । सभामुख पूर्ण वहादुर…