कपिलवस्तु ६ असार ।जिल्लाको बुद्धभूमी नगरपालिकाको आर्थिक बर्ष २०७८÷८९ को नीति तथा कार्यकम सर्वसम्मतबाट पारित भएको छ । आइतबार गोरुसिगेमा आयोजित नवौं नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षमा नगर स्तरिय सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना बनाएको छ । उपचारको लागि नगरपालिका…