भालुवाङ १६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानीमा निमार्ण भइरहेको प्रदेश सभा भवनको निरिक्षण गरेका छन् । सभाहलको निरिक्षण गर्दै मुख्यमन्त्री केसीले कुनै पनि हालतमा स्थायी राजधानीमा हिउँदे अधिवेशन गर्ने बताएका छन् ।मुख्यमन्त्री केसी स्वयम केहि दिन अघि प्रदेश सभा भवन निर्माणको अनुगमनमा आएर निर्माण व्यवसायीलाई अवको डेढ महिना भित्र निर्माण सम्पन्न गरेर…