कपिलवस्तु ९ असोज।दशै पर्व नजिकिएसंगै कपिलवस्तुको सदरमुकाम तौलिहवामा संयुक्त बजार अनुुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यलय कपिलवस्तुको आयोजनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कपिलवस्तु नगरपालिकाका प्रतिनिधि उद्योग वाणिज्य संघ तौलिहवाका प्रतिनिधि सुरक्षाकर्मी तथा पत्रकारको रोहवरमा बजार अनुगमन गरिएको हो । टोलीले तौलिहवाका किराना तथा खाद्य सामग्री पसलमा…