जानकी (बाँके), ३० पुस नेपालगञ्जमा आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । घरेलु तथा साना उद्योग प्रवर्द्धन समिति जिल्ला शाखाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेको सहआयोजनामा आजदेखि सुरु हुने महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै…