कपिलवस्तु ३० माघ ।नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री के.पि. शर्मा ओलीले सम्बोधन गर्ने जनसभामा कपिलवस्तु जिल्लाबाट २५ हजारको जनसहभागिता हुने नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले बताउनु भयो । फाल्गुण १ गते लुम्बिनी प्रदेशद्धारा सिदेश्वरी माविको खेल मैदान दिपनगरमा आयोजित सभामा ३ सय बस, २ सय ५० साना गाडी र १ हजार मोटरसाईकल प्रयोग हुने संयोजक पोख्रेलले…