कपिलवस्तु २७ जेठ।मल ,धानको बीउ सिँचाईको अभावमा कृषकहरु छटपाईरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरले मल उन्नत जातको धानको बीउ र सिंचाईको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । अन्न भन्डारका रुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न…