चन्द्रौटा २७ माघ । धेरै बनमा बैज्ञानिक ब्यवस्थापन लागु गरेर काटिएका काठको मात्रा अधिक रहेको कपिलवस्तुमा तस्करी उच्च भएको छ । सरकारले काठ विक्रि वितरणको रोक लगाएपछि चोरी तस्करी बढेको हो । कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन बाट चोरी तस्करी भइरहेको अवस्थामा ४६४ क्युफिट काठ फेला पारी बरामद गरेको छ । यस आर्थिक वर्षको ७ महिनाको…