बुटवल ३० असार । लुम्विनी प्रदेशका ४ वटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले मासिक तलवको ५० प्रतिशत थप जोखीम भत्ता पाउने भएका छन् ।लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना अस्पतालमा कार्यरत कर्मचारी भत्ता थपसँगै प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति दिनेसम्मका निर्णय गरेको छ । बैठकले प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरूलाई थप ५० प्रतिशत जोखिम…