कपिलवस्तु ९ जेठ । बाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले केहिदिन अघि आएको वाढीले क्षेतीग्रष्त वनाएको बनगाईको कजवे वनाउन टेण्डर भई सकेको वताउनु भएको छ । उहाले सार्वजनिक सुनुवाइमा उठेका नागरिक जिज्ञासा र प्रतिकृयाको संबोधन गर्दै यस्तो वताउनु भएको हो । उहाले भन्नु भयो बाणगंगाले सस्तो लोकप्रियता कमाउने काम कम गरेको छ।तर योजनावद्ध विकास निर्माण, सेवा…