कपिलवस्तु २८ चैत्त । लकडाउन पछि रोजगार विहिन भएका श्रमिक र आर्थिक अभावमा खानपिनको समस्या झेलिरहेका बाणगंगाका नागरिकले करिव १५ दिनलाई ढुक्कले पुग्ने दैनिक उपभोग्य सामान राहत स्वरुद्ध पाएका छन् । नगरले बनाएको पारदर्शी खरिद पद्धती र बैज्ञानिक मापदण्डका कारण ५ जना भित्र र ५ जना भन्दा माथिका श्रमिक परिवारहरु २ हप्ता सम्म लकडाउनमै रहेपनि समस्यमा नपर्ने…