कपिलवस्तु ९ चैत्र । अवको ४ वर्ष भित्र अर्थात वि.स २०८० सालसम्म सबै नेपालीलाई आवास उपलब्ध गराउने लक्ष्यका साथ सरकारले आ.व. ०६६/६७ बाट शुरु गरेको जनता आवास कार्यक्रमको प्रदेश ५ मा प्रभाबकारी रुपले अघि बढिरहेको छ । आर्थिक बर्ष २०७५/७६ देखि जनता आवास कार्यक्रमलाई प्रदेश सरकार मातहतमा राखिएको छ । २० लाख नयाँ घर बनाउदै घरवार विहिन…