काठमाडौँ ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नव निर्मित धरहरा उद्घाटन गर्दै दृढ इच्चाशक्ति भए ठूलाकाम पनि छिटटै हुन्छन् भन्ने प्रमाणित भएको वताएका छन् । उनले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्। छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा…