काठमाडौ १८ चैत । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीसंग सहकारीका समस्या समाधानका विषयमा आज छलफल गर्नु भएको छ। मन्त्री अधिकारीले आफ्नै कार्यकक्षमा गभर्नर अधिकारीसंग छलफल गर्दै मन्त्रालयले कर्जा असुली न्ययाधिकरण गठनगर्न प्रकृया अघि वढाएकोले यसलाई कार्यान्वयन गर्न राष्ट्र बैकको प्रभावकारी भूमीकाको अपेक्षा राख्नु भयो ।मन्त्री…